Advertisement
Advertisement

Day: २५ श्रावण २०८२, शनिबार १०:१९

कोरियाली श्रम मन्त्रीको निर्देशन — “विदेशी कामदारलाई ‘야’ भनेर नबोलाउनुस्” 

कोरियाली श्रम मन्त्रीको निर्देशन — “विदेशी कामदारलाई ‘야’ भनेर नबोलाउनुस्” 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाका श्रम तथा रोजगार मन्त्री किम यङ-हुनले विदेशी कामदारमाथि सम्मानजनक व्यवहार गर्न स्पष्ट निर्देशन दिएका छन्। अगस्ट ८ मा उत्तर जिओल्ला प्रान्तको वान्जु–गुनस्थित एक कृषि फार्म निरीक्षण गर्दै उनले, “‘야’, ‘야이’ वा ‘너’ जस्ता अपमानजनक सम्बोधन नगरी उनीहरूको नाम लिएर बोलाउनुस्” भन्ने आग्रह गरे। हालै विदेशी कामदारमाथि दुव्र्यवहार, विभेद र मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको पृष्ठभूमिमा मन्त्रीको यो अभिव्यक्ति आएको हो। निरीक्षणका क्रममा मन्त्री किमले कामदारहरूको बासस्थानमा जाडो–गरमी नियन्त्रण सुविधा, गर्मी लहरका पाँच आधारभूत सुरक्षा नियमको पालना, र कार्यस्थलको अवस्था समेत अनुगमन गरे। साथै उनले “नाम लिएर बोलाउने अभियान” सुरु गर्ने घोषणा गरे। रोजगारी अनुमति प्रणाली (Employment Permit System) अन्तर्गतका सबै कामदारलाई कोरियन भाषामा नाम लेखिएको नेम ट्याग वितरण गर्ने ...
आजको राशिफल: २०८२ श्रावण २४ गते शनिबार

आजको राशिफल: २०८२ श्रावण २४ गते शनिबार

धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धैर्य र मेहनतले सफलता ल्याउनेछ। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईँको लगनले तिनीहरू पार हुनेछ। योजना अनुसार अगाडि बढ्नुस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरपरिवारमा सुमधुरता छाउनेछ। आर्थिक पक्षमा स्थिरता रहनेछ। अनावश्यक खर्चबाट बच्नुस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्धमा मजबुती आउनेछ। साथीभाइको सहयोगले काम सजिलो हुनेछ। नयाँ अवसरहरू प्राप्त हुने योग छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र परिवार सम्बन्धी विषयमा सकारात्मक संकेत छ। मनमा शान्ति र सन्तोष हुनेछ। पारिवारिक जिम्मेवारीहरू पूरा गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा क्षेत्रमा सफलता हासिल हुनेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा,...