बोम्जन गुरुङ:दक्षिण कोरिया स्थित मगर समुदायको गौरवमय संस्था नेपाल मगर संघको बाह्रौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा जूलाई २० तारिक सम्पन्न सो अधिवेशनबाट अन्जन थापा मगर अध्यक्ष रहने गरि ३१ दस्यीय संरचनाको तेह्रौं कार्यसमिति गठन भएको हो ।
संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष अन्जान थापा मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा महासचिव केशर राना मगरले प्रगति विवरण र कोषाध्यक्ष दिल बलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिसन राईले हरेक जनजाती संघसंस्थाले आफ्नो जातीय अस्तित्व संरक्षण र जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आव...
५ श्रावण २०८२, आईतवार ०४:०७५ श्रावण २०८२, आईतवार ०४:०७५ श्रावण २०८२, आईतवार ०४:०७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मन पर्ने वस्त्र उपहार पाइन सकिन्छ। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उन्नति प्रगतिको वातावरण बन्नेछ। प्रतिस्पर्धामा जित तपाईँको पोल्टामा पर्नेछ। लामो समयदेखिको अधुरो काम सम्पन्न हुनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य थालिएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। प्रेमीसँग कुनै ...