विशाल आवाज: गर्मीको अवसर पारी दक्षिण कोरियामा सक्रिय इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले सउलमा समर रक पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न सक्रिय ३ लाइभ ब्यान्डहरूको साथमा अगस्ट २ तारिख शनिबार राति १० बजेबाट सउलको होङ्दे स्थित यति रेस्टुरेन्ट (YETI RESTAURANT AND BAR) {NEAR HONGDAE} मा KTM2SEOUL ले समर रक पार्टी आयोजना गर्ने भएको। एउटा फ्रि ड्रिङ्क्स सहित प्रवेश शुल्क २५००० कोरियन वन तोकिएको समर रक पार्टीमा डिजे आरएक्सको डिजे म्युजिकको साथमा फुल्याङ ब्याण्ड, नया दृश्य ब्याण्ड र दि रिभर्स ब्यान्डको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
यो गर्मीमा डिजे म्युजिक र लाइभ ब्यान्डको साथमा झुम्नको लागि अगस्ट २ तारिख शनिबारका दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म 서울 마포구 와우산로 18길 20 홍대예티 1 층 अवस्थित YETI RESTAURANT AND BAR आउनुहुनको लागि आयोजकले दक्षिण कोरियाबासी सम्पूर...
२८ असार २०८२, शनिबार १३:४८२८ असार २०८२, शनिबार १३:४८२८ असार २०८२, शनिबार १३:४८ by एलिनाNo Comments
सउल, दक्षिण कोरिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी अधिवेशन तथा निर्वाचन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बन्दै गएको छ। हालसम्म सार्वजनिक भएका उम्मेदवारी घोषणाले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।
संघका वर्तमान अध्यक्ष बुद्धि गुरुङ पुनः अध्यक्ष पदमा दोहोरिने सम्भावना प्रबल देखिएको छ। यद्यपि उनले औपचारिक घोषणा नगरे पनि विभिन्न तहमा भएको छलफल र समूहगत समर्थनले उनको पुनरागमनलाई बलियो संकेत दिएको छ।
अध्यक्ष पदका लागि हालसम्म वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान र उपाध्यक्ष हरि भट्टराईले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। दुवै उम्मेदवार अनुभवी, सक्रिय र संस्थासँग लामो समयदेखि आबद्ध व्यक्तित्व मानिन्छन्।
यसैबीच, वरिष्ठ उपाध्यक्ष पदमा तारा पुन मगर, उपाध्यक्ष पदमा विकास बोहरा र मंगल योङहाङ साथै महासचिव पदमा सोनाम शेर्पाले पनि उम्मेदवारी घोषणा गर...
२८ असार २०८२, शनिबार ०१:२५२८ असार २०८२, शनिबार ०१:२५२८ असार २०८२, शनिबार ०१:२५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कर्म, कर्तव्य र अनुशासनप्रति लगाव बढ्नेछ। कसैको विश्वास जित्नुभएको छ भने, अब त्यो जिम्मेवारी पूरा गर्नु पर्ने समय हो। सत्कार्यमा समर्पण गर्नु आजको मूल मन्त्र हो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक चिन्तन, गुरुजस्तै व्यक्तिसँग संवाद वा आन्तरिक शान्तिको खोजी हुनेछ। सङ्कुचित सोच त्याग्दा नयाँ बाटो खुल्नेछ। कुनै टाढाको समाचारले मन प्रफुल्ल पार्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोप्य निर्णय, निजी विचार वा अन्तरद्वन्द्वको अनुभव हुन सक्छ। सामान्य नदेखिने कुरा गहिरो रूपमा बुझ्ने क्षमता बढ्नेछ। धन, ऋण वा नाता सम्बन्धी विषयमा चुपचाप सोच्ने दिन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीमा सोचको सन्तुलन खोज्ने समय। एक–अर्काको दृष्टिकोण बुझ्न सक्दा सम्बन्ध सुमधुर बन्नेछ। आफ्नो भावनालाई स्पष्ट रूपमा व्यक्त ग...