Advertisement
Advertisement

Day: ४ चैत्र २०८१, मंगलवार १३:३०

विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाले मार्च २२ मा एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने

विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाले मार्च २२ मा एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले दशौं एकता महाधिवेशन लाइ मध्यनजर गर्दै मार्च २२ तारिख भर्चुअल माध्यम जुम मार्फत एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता भन्दै विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले यहि अप्रिल ६(चैत २४) मा सउलको दोङ्देमुन स्थित खुमिनह्वेग्वानमा एकता महाधिवेशन २०२५ गर्दैछ। सोही एकता महाधिवेशनलाई मध्यनजर गर्दै मार्च २२ तारिख शनिबारका दिन बेलुकी ८:४५ बजे भर्चुअल माध्यम जुम मार्फत अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जुम आइडी 82097839556 र पासकोड NRNA राखिएको अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहर...
आजको राशिफल: २०८१ चैत ५ गते मंगलबार

आजको राशिफल: २०८१ चैत ५ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।सवारिशाधन चलाउदा ध्यान दिनु पर्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) उत्तम समय रहेको छ,अपेक्षित कार्यसम्पादन हुने छ,आर्थिक लाभ मिल्ने छ,मित्रहरुसङ्ग रमाइलो गर्ने अवसर मिल्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आकस्मिक धन लाभ हुने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्न रहने छ। ...