Advertisement
Advertisement

विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाले मार्च २२ मा एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने

Advertisement
Advertisement

विशाल आवाज:विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले दशौं एकता महाधिवेशन लाइ मध्यनजर गर्दै मार्च २२ तारिख भर्चुअल माध्यम जुम मार्फत एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता भन्दै विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले यहि अप्रिल ६(चैत २४) मा सउलको दोङ्देमुन स्थित खुमिनह्वेग्वानमा एकता महाधिवेशन २०२५ गर्दैछ। सोही एकता महाधिवेशनलाई मध्यनजर गर्दै मार्च २२ तारिख शनिबारका दिन बेलुकी ८:४५ बजे भर्चुअल माध्यम जुम मार्फत अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जुम आइडी 82097839556 र पासकोड NRNA राखिएको अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूसँग अन्तरक्रिया गरिने भएको हुँदा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाज मार्फत हार्दिक अनुरोध समेत गरेको छ।

यसैगरी आगामी अप्रिल ६ तारिखका दिन उच्चस्तरीय समितिको निर्देशन समितिद्वारा जारी गरिएको कार्यविधि तथा सर्वोच्च अदालतको फैसलाको मूल मर्मअनुसार सम्पन्न गरिने एकता महाधिवेशन मा उपस्थितिका लागि समेत आयोजकले निमन्त्रणा गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×