Advertisement
Advertisement

Day: २२ माघ २०८१, मंगलवार १४:३५

अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सबाट कुमारी बैंकको सम्पूर्ण सेवाहरू पाउने भएको छ। सेन्ट-वी रेमिट्यान्सबाट नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू समेत पाउने भएको छ। कोरियाबाट नेपाल पैसा पठाउने प्रक्रिया झन् सहज बनाउन सेन्ट-वी र कुमारी बैंक लिमिटेडको सहकार्यमा सेन्ट-वीमा कुमारी बैंकको सम्पूर्ण सेवाहरू सुचारु भएको हो। दक्षिण कोरियाका लागि सुग्रिव खड्का आधिकारिक प्रतिनिधि रहेको कुमारी बैंकको (रेमिट खाता, बचत खाता) खाता खोल्न र कुमारी बैंक सम्बन्धी समस्याहरू समाधान गर्न सकिनेछ। यसैगरी कुमारी क्यापिटल‌ अन्तर्गतका सम्पूर्ण सेवाहरू डिम्याट,मेरो सेयर र कुमारी सेकुरिटीज लिमिटेड (KBL‌ ,securities broker number 94) को सम्पूर्ण सेवाहरू ब्रोकर खोल्न सकिनेछ। कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको ...
आजको राशिफलः २०८१ माघ २२ गते मंगलबार

आजको राशिफलः २०८१ माघ २२ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकस्मिक झैझगडाको योग रहेको छ । विगत देखिका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । नयाँ कामहरु सहजै बन्ने देखिदैन । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।   सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ...