सामाजिक सञ्जालमा अहिले एक महिलाले छ ओटा बच्चालाई जन्म दिएको दाबी सहितको पोस्ट भाइरल भइरहेको छ । फेसबुकमा ‘मुगु’, ‘कर्णाली’, ‘छ ओटा बच्चा’ आदि कीवर्ड सर्च गर्ने हो भने एउटै फोटो र उही शैलीको क्याप्सन राखिएको पोस्टहरू भेटिन्छन् ।
यो घटना कर्णाली प्रदेशको मुगु जिल्लामा भएको दाबी गरिएको छ । हरेकले आफ्नै शैलीले लेखेर पोस्ट गरेका छन् । केहीले मुगु जिल्लाको कर्णाली प्रदेशमा यस्तो घटना भएको उल्लेख गरेका छन् भने केहीले यो कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको भनेका छन् ।
टेकपानाले जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विभाकर मिश्रसँग कुरा गर्दा उनले यो भ्रामक सूचना भएको बताए । “धेरैले मुगुमा एउटा महिलाले एकै पटकमा छ बच्चा जन्माएको भनेर पोस्ट राखिराख्नु भएको रहेछ,” मिश्रले भने, “यस्तो कुनै पनि घटना मुगुमा भएको छैन ।”
यो फोटो गुगलमा रिभर्...
२८ मंसिर २०८१, शुक्रबार ०२:५०२८ मंसिर २०८१, शुक्रबार ०२:५०२८ मंसिर २०८१, शुक्रबार ०२:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,ड...