विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको सुवनको मेगाबक्समा पनि डिसेम्बर १ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ जेबि बैङ्क कमलाले सुवन स्थित सुबिधा सम्पन्न हल मेगा बक्समा डिसेम्बर १ तारिख आइतबारका दिन दिउँसो १ बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै नेपाली चलचित्रहरू सुवनमा प्रदर्शन गरि अनुभव बटुली सक्नुभएकी कमला साउदले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र सुवनमा प्रदर्शन गर्न लाग्नुभएको हो। सुवनको सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क ३०००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ।
‘ह्रस्व दीर्घ’ दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन क...
१३ मंसिर २०८१, बिहीबार ०२:३७१३ मंसिर २०८१, बिहीबार ०२:३७१३ मंसिर २०८१, बिहीबार ०२:३७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,...