Advertisement
Advertisement

Day: ३ मंसिर २०८१, सोमबार १३:३०

E9 भिसामा कोरियाले बस चालकको रूपमा विदेशीहरूलाई ल्याउने

E9 भिसामा कोरियाले बस चालकको रूपमा विदेशीहरूलाई ल्याउने

भर्खरै, समाचार
दक्षिण कोरियामा यातायात क्षेत्रमा लामो समयदेखि जनशक्ति अभावको सामना पुर्ति गर्न विदेशीहरूलाई माउल(ग्रामीण) बस चालकको रूपमा कोरिया ल्याउनुपर्ने सियोल शहर सरकारले माग गरेको छ। माउल बसहरू विशेष गरि कोरियामा स्थानीय क्षेत्र भित्रका बासिन्दाहरूलाई नजिकैका प्रमुख बस स्टपहरू र सबवे स्टेशनहरूमा जोड्नका लागि धेरै छोटो मार्गहरूमा सञ्चालन हुन्छन्। हाल कोरियामा लामो समयदेखि बस चलाउने श्रमिक अभावका कारण विदेशी चालक ल्याउनु पर्ने माग गर्दै आएको छ । उक्त अभावको पुर्ति गर्ने हेतुले सियोल महानगरपालिकाले (E-9) भिसाको दायरा विस्तार गर्न अक्टोबर २८ मा सरकारी नीति समन्वय कार्यालय (OPC) लाई आग्रह समेत गरिसकेको छ। सामान्यतया E-9 भिसा भएका‌ हरुले सुरुमा ३ वर्षको भिसा पाइरहेको छन् भने विदेशी चालकहरूको हकमा भने काम अवधि तीन वर्षबाट पाँच वर्ष बढाउन पनि सिफारिस गरेको छ। ओपीसीले नीतिगत सिफारिसलाई समीक्षाका लागि रोज...
ख्यङ्साङ् बुसान कपको उपाधी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीको पोल्टामा

ख्यङ्साङ् बुसान कपको उपाधी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीको पोल्टामा

भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिता २०२४ सम्पन्न भएको खेलमा पुरुषतर्फ नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले शानदार जीत निकाल्दै उपाधी चुमेको छ । यही १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसीले ३२ टीमलाई पछि पार्दै उक्त प्रतियोगिताको ३० लाख कोरियन वोन सहित उक्त उपाधी चुमेको हो । फाइनल खेलमा हिमालयन एफसी सछाङ्ग उल्सानलाई पाखा लगाउँदै शानदार जित निकालेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी प्रथम र द्वित्तीय हिमालयन एफसी सछाङ्ग उल्सानले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेल अवधिभरको उत्कृष्ट खेलाडी किरण जबेगु (नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान एफसी), उ...
आजको राशिफलः २०८१ मङ्सिर ३ गते सोमबार

आजको राशिफलः २०८१ मङ्सिर ३ गते सोमबार

भर्खरै, समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ई...