Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार
दक्षिण कोरिया ।फोनमनीले दक्षिण कोरियामा "रिफर एण्ड वीन" अफर सहित "रजिष्टर गर्ने सबैलाई उपहार" योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिनेछ ।
आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टर गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ ।
यो अफर संगै फोनमनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोनमनी एप रजिष्टर गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टर गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टर गर्ने सबैले उपहार पाउने भएका छन ।
यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत "पैसा ईसेवामा,घर काठमाण्डौमा" भनेर फोनमनी मार...

