Advertisement
Advertisement

Fonemoney रिफर गर्ने र रजिष्टर गर्ने सबैलाई उपहार

Advertisement
Advertisement


दक्षिण कोरिया ।फोनमनीले दक्षिण कोरियामा “रिफर एण्ड वीन” अफर सहित “रजिष्टर गर्ने सबैलाई उपहार” योजना सार्वजनिक गरेको छ । । यो अफर अन्तर्गत ३ जनालाई फोनमनी रिफर गरेर रु.१००० जित्न सकिनेछ ।
आफूले रिफर गरेको ३ जनाले फोनमनी रजिष्टर गर्नासाथ रु १००० ईसेवा वालेटमा जित्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत रजिष्टर गर्ने सबैलाई खाली हात नहुने गरि पुरस्कार दिने बताइएको छ ।


यो अफर संगै फोनमनीका ग्राहकले पैसा पठाउदा मात्र नभई फोनमनी एप रजिष्टर गर्दा समेत पुरस्कार जित्न सक्ने भएको छ । रजिष्टर गर्ने सबैको हात खाली नहुने गरि रु.१०० ईसेवा वालेटमा नगद उपहार घोषणा गरेको छ । यसबाट अब फोन मनी रजिष्टर गर्ने सबैले उपहार पाउने भएका छन ।


यसको साथै फोन मनी रेमिटयान्स कम्पनीबाट पैसा पठाउदा आफ्ना ग्राहकहरुको लागि विभिन्न अफरहरु जारी नै रहेको छ । जस अन्तर्गत “पैसा ईसेवामा,घर काठमाण्डौमा” भनेर फोनमनी मार्फत कोरियाबाट कम्तिमा रु.५००० पैसा पठाउने सहभागि बन्न सक्नेछन। ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए ।
पैसा पठाउने मध्येबाट साप्ताहिक पैसा डबल हुने अफर रहेको छ । यसैगरि ग्रान्डमा २०२४ सम्म पैसा पठाउने मध्येबाट १ जनाले कोरियामा एक करोड वन जित्न सक्नेछन । शुन्य सेवा शुल्कमा सेवा दिदै आएको फोनमनीको साथ डिभाईस डिटेक्टर प्रविधिबाट सुरक्षाको कारण पनि दक्षिण कोरियामा फोनमनी प्रति नेपालीहरुको विश्वास बढदै गईरहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×