Advertisement
Advertisement

Day: २२ भाद्र २०८१, शनिबार १३:२६

एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

Breaking News, जानकारी, भर्खरै
एनआरएनए दक्षिण कोरियाले सौलमा भोलि अर्थात् सेप्टेम्बर ८ तारिख हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) नवौं कार्यसमितिले सेप्टेम्बर ०८ तारिख आइतबार का दिन  서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor मा  दिउसो ठिक १२:०० बजे NRNA दक्षिण कोरियाको वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। एनआरएनए दक्षिण कोरियाको वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थासंग आबद्द रहनु भएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, कोरियावासी पंजीकृत सदस्य  तथा अधिवेशन प्रतिनिधिहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।   ...
आजको राशिफल : २०८१ भाद्र २२ गते (शनिवार)

आजको राशिफल : २०८१ भाद्र २२ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीर...