Advertisement
Advertisement

Day: २३ जेष्ठ २०८१, बुधबार १०:०७

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिकाको महिला कार्य समिति गठन

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिकाको महिला कार्य समिति गठन

Breaking News, जानकारी, भर्खरै
हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिका का अध्यक्ष अरबिन्द कुमारको विशेष पहलमा २१ सदस्यीय महिला कार्य समिति गठन एवम् बिस्तार भएको छ । आज २०८१ ज्येष्ठ २३ गते हिन्दू परिषद नेपाल परसौनी गांव पालिका का महिला कार्य समिति गठन एवम् बिस्तार जसमा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफ ज्यू को प्रमुख आतिथ्यमा तथा केन्द्रिय उपाध्यक्ष सुरेश साह कानू , कोषाध्यक्ष बन्दना शर्मा, सदस्य पंडित सचिता नन्द दुबे, अजिता देवि पटेल, पर्सा जिल्ला महिला कमिटिका अध्यक्ष संगीता गुप्ता, वरिष्ठ उपाध्यक्ष किरण रौनियार उपाध्यक्ष चन्दनी शर्मा सचिव गुड़ी कुमारी साह, स सचिव रुपसिला ज्यू तथा परसौनी गांव पालिका का अध्यक्ष अरविन्द कुमार मदनवाल एवम् पदाधिकारी तथा सदस्य ज्यूको उपस्थितीमा परसौनी गांव पालिका महिला कार्य समिति गठन गरियो l जसको अध्यक्ष रेनु गुप्ता, उपाध्यक्ष पूजा गुप्ता , शान्ति देवी, ...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विप...
आजको राशिफल : २०८१ जेठ २३ गते (बुधवार)

आजको राशिफल : २०८१ जेठ २३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र ...