Advertisement
Advertisement

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिकाको महिला कार्य समिति गठन

Advertisement
Advertisement

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिका का अध्यक्ष अरबिन्द कुमारको विशेष पहलमा २१ सदस्यीय महिला कार्य समिति गठन एवम् बिस्तार भएको छ ।

आज २०८१ ज्येष्ठ २३ गते हिन्दू परिषद नेपाल परसौनी गांव पालिका का महिला कार्य समिति गठन एवम् बिस्तार
जसमा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफ ज्यू को प्रमुख आतिथ्यमा तथा केन्द्रिय उपाध्यक्ष सुरेश साह कानू , कोषाध्यक्ष बन्दना शर्मा, सदस्य पंडित सचिता नन्द दुबे, अजिता देवि पटेल, पर्सा जिल्ला महिला कमिटिका अध्यक्ष संगीता गुप्ता, वरिष्ठ उपाध्यक्ष किरण रौनियार उपाध्यक्ष चन्दनी शर्मा सचिव गुड़ी कुमारी साह, स सचिव रुपसिला ज्यू तथा परसौनी गांव पालिका का अध्यक्ष अरविन्द कुमार मदनवाल एवम् पदाधिकारी तथा सदस्य ज्यूको उपस्थितीमा परसौनी गांव पालिका महिला कार्य समिति गठन गरियो l
जसको अध्यक्ष रेनु गुप्ता, उपाध्यक्ष पूजा गुप्ता , शान्ति देवी, सचिव निर्मला कलवार, स सचिव निर्मला गुप्ता, कोषाध्यक्ष गीता देवी सहित २१ सदस्यीय कमिटि गठन गरियो l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×