विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरूको माउ सस्थाको रूपमा चिन्दै आएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यहि आउदो जुन ९ तारिखका दिन एनसिसी रनिङ भलिबल कप २०२४ आयोजना गर्नुभएको छ।
“सुरक्षित जीवन स्वास्थ्यमा ध्यान, खेलकुद विकास राष्ट्रलाई देन” भन्ने मुल नाराका साथ सुवन स्थित आजु युनिभर्सिटीको भलिबल स्टेडियममा मा हुने प्रतियोगितामा सहभागी हुनका लागि यही जुन २ तारिखसम्म THAPA MAGAR DEEPAK को NONGHYUP BANK मा रहेको खाता नम्वर 3521580498263 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन जम्मा गर्नुपर्नेछ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः२५ लाख र १५ लाख कोरियन वोन प्रदान गरिने र सान्त्वना स्थान प्राप्त टिमले ५/५ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक लोचन राईले बताउनुभएको छ। यसै गरि अन्य विध...
५ जेष्ठ २०८१, शनिबार ०२:१९५ जेष्ठ २०८१, शनिबार ०२:१९५ जेष्ठ २०८१, शनिबार ०२:१९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न ह...