Advertisement
Advertisement

जुन ९ मा NCC रनिङ भलीबल कप हुने

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरूको माउ सस्थाको रूपमा चिन्दै आएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यहि आउदो जुन ९ तारिखका दिन एनसिसी रनिङ भलिबल कप २०२४ आयोजना गर्नुभएको छ। 

“सुरक्षित जीवन स्वास्थ्यमा ध्यान, खेलकुद विकास राष्ट्रलाई देन” भन्ने मुल नाराका साथ सुवन स्थित आजु युनिभर्सिटीको भलिबल स्टेडियममा मा हुने प्रतियोगितामा सहभागी हुनका लागि यही जुन २ तारिखसम्म THAPA MAGAR DEEPAK को NONGHYUP BANK मा रहेको खाता नम्वर 3521580498263 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन जम्मा गर्नुपर्नेछ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः२५ लाख र १५ लाख कोरियन वोन प्रदान गरिने र सान्त्वना स्थान प्राप्त टिमले ५/५ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक लोचन राईले बताउनुभएको छ। यसै गरि अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबोरो,सेटर,ब्लकरले पनि आकर्षक रकम सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै दोश्रो चरणको खेलबाट men of the match पनि घोषणा गर्ने आयोजकले जनाएको छ।


NCC ले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र अन्य शुभचिन्तकहरुबाट आर्थिक,नैतिक र भौतिक सहयोगको अपेक्षा समेत आयोजकले गरेको छ।

खेलकुदको माध्यमद्वारा नेपालीहरूबीच आपसी सम्बन्ध स्थापना गर्नका लागि भएपनि आयोजित प्रतियोगितामा कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधिहरू भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...

Wildies Single-Deck Blackjack Strategy

ContentsUnderstanding the Single-Deck AdvantageBasic Strategy for the Single-Deck GameBankroll Management and Betting StrategiesLe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×