Advertisement
Advertisement

Day: १७ चैत्र २०८०, शनिबार ०२:३९

त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।...
आजको राशिफल : २०८० चैत १७ गते (शनिवार)

आजको राशिफल : २०८० चैत १७ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । माया प्रेमम...