Advertisement
Advertisement

Day: १२ फाल्गुन २०८०, शनिबार ०५:३१

प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: आपतकालीन राहतकोष स्थापनार्थ दक्षिण कोरियाको किम्हेमा मार्च १७ तारिखका दिन कोरियाव्यापि प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने भएको छ। साङ्दोङ् फुटबल क्लब दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 경상남도 김해시 김해대로 1798 청은 풋살 파크) मा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा यहि आउदो मार्च १७ तारिखका दिन फुटसल टुर्नामेन्ट हुन लागेको आयोजक क्लबका सचिव दामोदर उप्रेतीले विशाल आवाजलाई बताए। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ। प्रतियोगिताका व्यबस्थापक का अनुसार टीम दर्ता गर्न IBK को खाता नम्बर 22139348702011 मा ADHIKARI NARA...
आजको राशिफल : २०८० फागुन १२ गते (शनिबार)

आजको राशिफल : २०८० फागुन १२ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आज सामान हराउने योग छ । मन दुखित पनि रहला, तर बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ...