Advertisement
Advertisement

Day: २६ पुष २०८०, बिहीबार ०७:४४

इपिएस आन्दोलनका सहिद बिरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

इपिएस आन्दोलनका सहिद बिरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
दक्षिण कोरिया । ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए । उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । ...
आजको राशिफल : २०८० पुस २६ गते (बिहिवार)

आजको राशिफल : २०८० पुस २६ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । नियमित खर्चसमेत बढ्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, प...