Advertisement
Advertisement

Day: ८ पुष २०८०, आईतवार १३:५१

“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन
"चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ " आनसान भेला तथा प्रचारप्रसार सम्पन्न  डिसेम्बर  24 आइतबार ,  "चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ "कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको  बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट  पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।  चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको प्रवक्ता गेल्...
आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वात...