आजको राशिफल : २०८० जेठ ०६ गते (शनिवार)
६ जेठ, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । शु...