Advertisement
Advertisement

Author: एलिना

आजको राशिफलः २०८१ कात्तिक १० गते (शनिवार)

आजको राशिफलः २०८१ कात्तिक १० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजनबाट प्रशस्त सहयोग पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण ल...
नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा पनि शुभ दीपावली-२०८१ को पावन अवसर पारि नोन्सान नेपाली समाज दक्षिण कोरियाले नेपालमा बाढी पिडितहरुको सहयोगार्थको निम्ति प्रदर्शन गर्न लागेको हो। 충남 논산시 중앙로 255 [메가박스 논산] नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५ ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। नोन्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न...
“छक्का पञ्जा ५”  नोवेम्बेर १०  तारिख सुवन को मेगाबक्समा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” नोवेम्बेर १० तारिख सुवन को मेगाबक्समा प्रदर्शन हुँदै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज:नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ सुवनको मेगाबक्समा नोवेम्बेर १० तारिख प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दुइ हप्तामै १७ करोड माथि कमाइसकेको दीपाश्री निरौला निर्देशित ब्लकबस्टर चलचित्र “छक्का पञ्जा ५” "तपाई हाम्रो सुख दुःखको साथी दोलखाली समाज दोलखालीको हितमा" भन्ने मूल नारा रहेको दोलखाली समाज, दक्षिण कोरियाले दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थका निम्ति नोवेम्बेर १० तारिख आइतबारका दिन दिउसो ठिक १:०० बजे सुवनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 수원시 팔달구 행궁로71 2층 메가박스 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ। दुर्गम क्षेत्रका बालबालिकाको स्वा...
आजको राशिफलः २०८१ कात्तिक ९ गते (शुक्रवार)

आजको राशिफलः २०८१ कात्तिक ९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स...
आजको राशिफलः २०८१ कात्तिक ८ गते (बिहिवार)

आजको राशिफलः २०८१ कात्तिक ८ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नु...
आजको राशिफलः २०८१ कात्तिक ७ गते (बुधवार)

आजको राशिफलः २०८१ कात्तिक ७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग सँगै बसेर समय व्यातित हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकी सँगको सम्वन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा मन्दि । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनु...
आजको राशिफल : २०८१ कात्तिक ६ गते (मंगलवार)

आजको राशिफल : २०८१ कात्तिक ६ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेम...
आजको राशिफल : २०८१ कात्तिक ५ गते (सोमवार)

आजको राशिफल : २०८१ कात्तिक ५ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,...
आजको राशिफल : २०८१ कात्तिक ४ गते (आइतवार)

आजको राशिफल : २०८१ कात्तिक ४ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम ...
आजको राशिफल : २०८१ कात्तिक ३ गते (शनिवार)

आजको राशिफल : २०८१ कात्तिक ३ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तहरु तपार्ईँ...