Advertisement
Advertisement

Day: ४ फाल्गुन २०८२, सोमबार ०६:३९

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको ८औ अधिवेशन सफलतापूर्वक सम्पन्न, मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको ८औ अधिवेशन सफलतापूर्वक सम्पन्न, मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन सौलको तोंदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, उपाध्यक्षमा उदयराज चुंदाली र श्री पौडेल, महिला उपाध्यक्षमा शान रायमाझी, महासचिवमा मौसम सोमरे मगर, सचिवमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराई चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मोहन अधिकारी, सह–कोषाध्यक्षमा केशब खनाल चयन भएका छन्। सदस्यहरूमा कुलचन्द्र पौडेल, अनिल खनाल, विश्वास भुसाल, नारायण घिमिरे, विशाल खनाल, नविन राजकोटी, प्रकाश पौडेल, मनोज पाण्डे, सुदन नारायण अधिकारी तथा केशब चुंदाली निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले दक्षिण कोरियामा रहेका अर्घाखाँचीवासी नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सामाजिक तथा परोपकारी कार्यक्रम...
नवलपुर समाज, दक्षिण कोरियाको ५औँ अधिवेशन तशा ७ औँ साधारणसभा सफलतापर्वक सम्पन्न, प्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नवलपुर समाज, दक्षिण कोरियाको ५औँ अधिवेशन तशा ७ औँ साधारणसभा सफलतापर्वक सम्पन्न, प्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नवलपुर समाज दक्षिण कोरियाको ५औँ अधिवेशन तथा ७औँ साधारणसभा भव्य रूपमा सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले प्रकाश थापालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। प्रवासमा रहेका नवलपुरवासी नेपालीहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न कार्यक्रमले संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा नारायण पाण्डे र श्रीराम अधिकारी, महासचिवमा पाण्डव खनाल, सचिवमा ध्रुव आचार्य र शिशिर आचार्य चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा मधुसुदन सापकोटा, सह–कोषाध्यक्षमा पुजा रूचाल तथा सदस्यहरूमा अमृत चापागाँई, बिकास देवकोटा, ओम प्रकाश भारति, सन्तोषराज भट्टराई, मन्जु कुमाल र रबि बराल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष प्रकाश थापाले संगठनलाई अझ सुदृढ, एकीकृत र सक्रिय बनाउँदै दक्षिण कोरियामा रहेका नवलपुरवासी नेपालीहरूबीच आप...