Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाको ८औ अधिवेशन सफलतापूर्वक सम्पन्न, मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन सौलको तोंदेमुनस्थित सुभेक्षा रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा नारायण भण्डारी, उपाध्यक्षमा उदयराज चुंदाली र श्री पौडेल, महिला उपाध्यक्षमा शान रायमाझी, महासचिवमा मौसम सोमरे मगर, सचिवमा सनु खनाल, बिनोद नेपाली र अमृत भट्टराई चयन भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा मोहन अधिकारी, सह–कोषाध्यक्षमा केशब खनाल चयन भएका छन्।

सदस्यहरूमा कुलचन्द्र पौडेल, अनिल खनाल, विश्वास भुसाल, नारायण घिमिरे, विशाल खनाल, नविन राजकोटी, प्रकाश पौडेल, मनोज पाण्डे, सुदन नारायण अधिकारी तथा केशब चुंदाली निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले दक्षिण कोरियामा रहेका अर्घाखाँचीवासी नेपालीहरूबीच आपसी एकता, सहकार्य तथा सामाजिक तथा परोपकारी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

अधिवेशनले प्रवासमा रहेका अर्घाखाँचीवासीहरूबीच संगठनात्मक एकता र सक्रियताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×