मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा झुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा नसोचेको कार्य बन्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको साथ पाईनेछ। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा नय...
२१ आश्विन २०८२, मंगलवार ०१:२८२१ आश्विन २०८२, मंगलवार ०१:२८२१ आश्विन २०८२, मंगलवार ०१:२८ by एलिनाNo Comments
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने मूल नारासहित ढोरपाटन समाज, दक्षिण कोरियाको स्थापना तथा भेटघाट कार्यक्रम २०२५ अक्टोबर ६ मा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम दक्षिण कोरियाको सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको थियो। उक्त अवसरमा समाजले नयाँ कार्यसमिति गठन गर्दै **असोक अदै (मगर)**को नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।
नवनिर्वाचित समितिको संयोजनमा रुद्र कायत रहेका थिए। समितिका अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन् —
• अध्यक्ष: असोक अदै (मगर), चौंतारे
• वरिष्ठ उपाध्यक्ष: गिर बहादुर भन्डारी
• उपाध्यक्षहरू: धिरज भन्डारी, सन्तोष कायत, अनिल छन्त्याल
• सचिव: हेबिन्द्र खड्का
• सह–सचिव: कपील गौतम
• कोषाध्यक्ष: थम प्रकाश धर्ति मगर
• सह–कोषाध्यक्ष: बिकाश भन्डारी
•...