मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आलस्यता ले सताउने छ,सोचेका कार्यमा सकारात्मक नतिजा देखिने छ,पारिवारिक झमेला आइपर्ने छन,मित्रहरु सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,वाद विवाद हुन सक्छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,सहकार्यबाट सफलता मिल्ने छ आकस्मिक धन लाभ हुने छ,मित्रबाट सहयोग ...