मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,मनोरञ्जन का कार्यमा सहभागी हुने अवसर मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आलस्यता ले सताउने छ,सोचेका कार्यमा सकारात्मक नतिजा देखिने छ,पारिवारिक झमेला आइपर्ने छन,मित्रहरु सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,वाद विवाद हुन सक्छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,सहकार्यबाट सफलता मिल्ने छ आकस्मिक धन लाभ हुने छ,मित्रबाट सहयोग मिल्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
धन हानी हुने समय छ,चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा ध्यान दिनु पर्ने छ,वाद विवाद हुन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ।
तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
सोचेका कार्य ले पूर्णता पाउने छन,आकस्मिक धन लाभ हुने समय छ,रोकियेको धन प्राप्त हुने समय छ,मित्रहरुबाट सहयोग मिल्ने छ।
बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)
राजकियसेवारत हरुको लागि राम्रो समय छ,उच्च बदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।
धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
मेहनत को फल प्राप्त हुने समय छ,बौद्धिक क्षमता बड्ने छ,सामाजिक दायित्व बड्ने छ,आकस्मिक धन लाभ हुने छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बोलि लाई सम्यम गर्नु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,आलस्यता ले सताउने छ,खान पान मा ध्यान दिनु पर्ने छ।
कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,मनोरम यात्रा हुन सक्ने समय छ।
मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
बोली को प्रभाव बड्ने छ,धन को कारोवार राम्रो रहने छ,मनोरञ्जन का कार्यमा सहभागिहुने अवसर मिल्ने छ,मन मा उत्साह छाउने छ।
तपाईंको दिन शुभ रहोस्।









