Advertisement
Advertisement

Day: १० फाल्गुन २०८१, शनिबार ०२:०४

आजको राशिफलः २०८१ फागुन १० गते शनिबार

आजको राशिफलः २०८१ फागुन १० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) यात्रा को सम्भावना रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्पादन गर्नु पर्ने समय छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) खर्च बृद्धिहुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,सोचेका कार्यहरु सफल बन्ने छन। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले ...