विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।
“we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।
फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...
२९ माघ २०८१, मंगलवार ०२:०९२९ माघ २०८१, मंगलवार ०२:०९२९ माघ २०८१, मंगलवार ०२:०९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ। लामो दुरीको यात्रा यात्रामा सफल...