Advertisement
Advertisement

Day: २९ मंसिर २०८१, शनिबार ०८:१८

कोरियाका राष्ट्रपति लाई महाभियोग पारित, पदबाट निलम्बन

कोरियाका राष्ट्रपति लाई महाभियोग पारित, पदबाट निलम्बन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
राष्ट्रिय सभाले शनिबार, राष्ट्रपति युन सुक येओललाई उनको मार्शल ल घोषणामा महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।  सत्तारूढ पीपुल पावर पार्टीका केही सांसदहरूले उनको पदबाट हटाउनको समर्थनमा सामेल भएपछी युन विरुद्धको महाभियोग प्रस्तावलाई मतदानमा राखिएको थियो । कुल ३०० मतमा : २०४ पक्षमा, ८५ विपक्षमा, ३ अनुपस्थित, र ८ बदर भएको थियो । यो प्रस्तावको स्वीकृति यूनले अचानक मार्शल ल घोषणा गरेको ११ दिन पछि आएको हो । महाभियोग विधेयक पारित भएपछि, राष्ट्रपतिको रूपमा युनको कर्तव्य तुरुन्तै निलम्बन गरिएको छ, संवैधानिक अदालतले प्रस्तावलाई समर्थन गर्ने वा अस्वीकार गर्ने निर्णय गर्न बाँकी छ। यसैबीच, प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन्। महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन्।  अदालतले १८० दिनभ...