विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन फाजुको आधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको र कोरियाको विभिन्न सहरहरुमा पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि "शुभ दिपावलीको अवसरमा" Royal FC Paju ले प्रदर्शन गर्न लागेको हो। 파주 금촌(경기도 파주시 중앙로 328) मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
"शुभ दिपावलीको अवसरमा" नोवेम्बर ३ तारिक प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जन लिनुहुनका लागि कोरिया बासि सम्पूर्ण नेपाली दा...
१३ कार्तिक २०८१, मंगलवार ०२:४७१३ कार्तिक २०८१, मंगलवार ०२:४७१३ कार्तिक २०८१, मंगलवार ०२:४७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्...