मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन प्रशन्न रहला, यश मान प्राप्त, अपरान्हदेखि काममा बाधा, खर्च बृद्धि
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मन खिन्न रहला, नेत्र पिडा, कार्यमा सफलता, समय अनुकुल रहनेछ
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गरेको काममा सफलता मिल्ने, मन प्रशन्न रहने, बिबादको सम्भावना
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफ्नो अनुकुल कार्य नहुने, पेटमा गढबढी, यात्रामा सजकता अपनाउनुपर्ने
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मनमा खिन्नता बढ्ने, अपरान्हपछि धन प्राप्ति, पारिरिक सम्बन्ध सुधार हुने, बिबादमा आफ्नो जित हुने
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त हुने, पिडाका बाबजुद सफलता मिल्ने
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवारबाट प्रेम मिल्ने, कार्यमा सफलता, बिबाद बढ्ने, धन बढी खर्च हुने
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,...