Advertisement
Advertisement

आजको राशिफल : २०८१ असोज ६ गते (आइतवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मन प्रशन्न रहला, यश मान प्राप्त, अपरान्हदेखि काममा बाधा, खर्च बृद्धि

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

मन खिन्न रहला, नेत्र पिडा, कार्यमा सफलता, समय अनुकुल रहनेछ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

गरेको काममा सफलता मिल्ने, मन प्रशन्न रहने, बिबादको सम्भावना

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो अनुकुल कार्य नहुने, पेटमा गढबढी, यात्रामा सजकता अपनाउनुपर्ने

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मनमा खिन्नता बढ्ने, अपरान्हपछि धन प्राप्ति, पारिरिक सम्बन्ध सुधार हुने, बिबादमा आफ्नो जित हुने

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त हुने, पिडाका बाबजुद सफलता मिल्ने

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

परिवारबाट प्रेम मिल्ने, कार्यमा सफलता, बिबाद बढ्ने, धन बढी खर्च हुने

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खानामा गढबढी, पारिवारिक सहयोग प्राप्त नहुने, व्यवसायमा हानी

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कामबाट अपेक्षित लाभ नहुने, सरकारी काममा बाधा, अपरान्ह पछि आफ्नो रुची अनुसारको काममा सफलता

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्वास्थ्यमा राम्रो हुने, प्रियजनसंग भेट, खुसिको समाचार प्राप्त हुने, मनमा प्रशन्नता

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्वास्थमा राम्रो हुने, जग्गा जमिनबाट लाभ हुने, कार्यमा सहजता

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खुशिको खबर प्राप्त हुने, धन आगमन हुने, चञ्चलता बढ्ने, मान हानी

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×