मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग ...
१२ श्रावण २०८१, शनिबार ०१:५५१२ श्रावण २०८१, शनिबार ०१:५५१२ श्रावण २०८१, शनिबार ०१:५५ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापा दक्षिण कोरिया अवतरण भएका छन्।
नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। पूर्वमन्त्री समेत रहेका थापाको साथमा पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल पनि कोरिया आइपुगिसकेका छन् भने पार्टीका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण पौडेल भने केही समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी एवं शुभचिन्तकहरू इन्छन् विमानस्थलमा पुगेका थिए।
कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफ...