Advertisement
Advertisement

बृहत अन्तरक्रिया कार्यक्रमको लागि माननिय गगन थापा कोरिया अवतरण

Advertisement
Advertisement

बिशाल आवाज :नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापा दक्षिण कोरिया अवतरण भएका छन्।

नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको लागि थापा कोरिया आएका हुन्। पूर्वमन्त्री समेत रहेका थापाको साथमा पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल पनि कोरिया आइपुगिसकेका छन् भने पार्टीका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण पौडेल भने केही समय पश्चात आइपुग्ने आयोजकले जनाएको छ। अतिथि स्वागत गर्नका लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी एवं शुभचिन्तकहरू इन्छन् विमानस्थलमा पुगेका थिए।


कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने आयोजकले बताएको छ।

गगन थापाको प्रत्यक्ष उपस्थितिमा शनिबार साझ कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको सभापति भजिन्द्र क्षेत्रीले जनाउनुभएको छ।

दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा जुलाइ २८ तारिक बिहान ११ बजेदेखी सुरु हुने अन्तरक्रिया कार्यक्रमको तालिका र विवरण निम्नानुसार रहेको विशाल आवाजलाई जानकारी दिनुभएको छ।

बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाउदै दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक्रियामा सहभागी भइ विचारको आदान प्रदान गर्न जनसम्पर्क समिती दक्षिण कोरियाले आग्रह समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×