दक्षिण कोरियामा आएर आ आफ्नै साथीहरु बीच झगडा हुने गरेको हामीले समाचारहरु तथा सामाजिक संजालमा देख्दै सुन्दै आईरहेका थियौं। गत शनिबार राति यस्तै किसिमको एउटा दुखद घटना भयो।
कोरियाको सौलबाट नजिकै पर्ने खिम्पोको मासोंग स्थित आफ्नै देशका साथीहरु बीच झगडा पर्दा एक जना श्रीलंकाका युवाले ज्यान गुमाएको खिम्पो प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार करिब रातको १२ बजे बीच सडकमा ४ जना युवाहरु झगडा परेको थियो।
झगडा परेर भागेका उनका साथीले साथि पछिपछि आएको अनुमान गर्दै भागेका थिए तर साथीलाई धेरै बेर कुरेपछि पनि आफ्नो साथि नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले झगडा गरेको ठाउँको सिसिटिभी फुटेजकाआधारमा उनको साथीलाई सडकको कुनामा फलामको माथी लडेको अबस्थामा भेट्टाएको थियो तर त्यो बेलासम्म उनको मृत्यु भैसकेको थियो।मृत्यु हुने २० बर्षका श्रीलंकाली युवा रहेको बुझिएको छ। उनि E-9 भिषामा रहेका थिए।
प्...
२५ असार २०८१, सोमबार ०९:१३२५ असार २०८१, सोमबार ०९:१३२५ असार २०८१, सोमबार ०९:१३ by विशाल श्रेष्ठNo Comments
अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो...’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ ।
मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो ।
मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु प¥यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली स...
२५ असार २०८१, सोमबार ०२:४८२५ असार २०८१, सोमबार ०२:४८२५ असार २०८१, सोमबार ०२:४८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मनग्गे अर्थ लाभ पनि हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम राेकिन सक्छ, सजग रहनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम ...