Advertisement
Advertisement

Day: १५ असार २०८१, शुक्रबार ०४:००

दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

Breaking News, जानकारी, भर्खरै
  बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो । दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे लगत्तै नेपाल राजदुतावास दक्षिण कोरिया र नेपाल घर परिवारलाइ पनि जानकारी गराइसकेको र कोरियाको बाँकी पुलिस रिपोर्ट आइसकेपछी दुतावासले आगामी प्रकृया अगाडि बढाउने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका आध्यक्ष राजु लामा (राज लोप्चनले) बताउनु भएको छ। कम्पनीमा काम गर्दा होस् या जुनसुकै बेला आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नुहोला कम्पनिको सेफ्टी पूर्ण मात्रामा प्रयोग गर्नुहोला ,गर्मी बढ्दो छ पानी धेरै पिउनुहोला पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य लाई दि...
आजको राशिफल : २०८१ असार १४ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असार १४ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।   कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान सम्मान तथा इज्जत...