Advertisement
Advertisement

Day: ३ असार २०८१, आईतवार १२:०२

गायक रोशन राईको  ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

गायक रोशन राईको ‘दुई थुङ्गा फूल’ मा जीवन र समापिका (भिडियो)

Breaking News, जानकारी, भर्खरै
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  । https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY  ...
बियोगान्त प्रेमकथामा रोशन राईको  ‘दुई थुङ्गा फूल’ रिलिज  (भिडियो)

बियोगान्त प्रेमकथामा रोशन राईको ‘दुई थुङ्गा फूल’ रिलिज (भिडियो)

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  । https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY  ...
योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  बिशाल आवाज: दक्षिण कोरियामा रहनुभएका तथा नेपालीहरू बीच भैपरि आउने आपतविपतमा सहयोग आदानप्रदान गर्नको लागि आइतबारका दिन सुवन स्थित कामना रेष्टुरेन्टको कामना सभा हलमा योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ। दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रमबाट ३१ सदस्यिय नवगठित कार्यसमिति चयन गरेको छ। सन् २०१८ मा स्थापना भएको योङहाङ समाज दक्षिण कोरियाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यहरूमा योगदान गर्दै आइरहेको छ योङहाङ समाज दक्षिण कोरियाको नव गठित कार्यसमितीको नामावली निम्नानुसार छ। संरक्षक : मंगोल योङ्हाङ लिम्बु १.अध्यक्ष : सरोज योङ्हाङ लिम्बु २.वरिष्ठ उपाध्यक्ष : बलिन्द्र योङ्हाङ लिम्बु ३.उपाध्यक्ष : सन्तोष योङ्हाङ लिम्बु ४.उपाध्यक्ष :बिवस योङ्हाङ लिम्बु ५.म.उ...
TB रोग विरामीलाइ ख्यङ्जु समाजको तिन लाख सहयोग

TB रोग विरामीलाइ ख्यङ्जु समाजको तिन लाख सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: “प्रवासमा नेपाली एकता सामाजिक कार्यको हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित ख्यङ्जु नेपाली समाजले TB रोग लागि अस्पताल भर्ना भएका ख्यङ्जु फुलगुग्सा मा कार्यरत दीपक तामाङलाई सहयोग स्वरूप ३ लाख कोरियन वन हस्तान्तरण गरेको छ। ख्यङ्जु वरपर रहेका नेपाली साथीभाइहरूलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी समाजकै सदस्य दीपक तामाङलाई टिभी रोग लागेर एक महिना अस्पताल भर्ना भई डिस्चार्ज हुनुभएको र झन्डै तीन चार महिना उपचार गर्दै आराम गर्नुपर्ने भएकोले ख्यङ्जु समाजको तर्फबाट केही रकम सहयोग गरेको संस्थाका अध्यक्ष नारायणबहादुर खड्काले जानकारी दिनुभयो। विदेशमा बस्दा पनि किन सङ्घसंस्था चाहियो यिनीहरूको के काम हो र भन्ने जस्तो गलत व्याख्या गर्नेहरूको लागि समयसमयमा यसरी संघसंस्थाले नेपालीहरुलाई भैपरि आउने समस्यामा सहयोग गरी गलत साबित गर्दै आइरहेको छ। ख्यङ्जु नेपाली समाजले आफ्नो स्थापना...
आजको राशिफल : २०८१ असार २ गते (आईतवार)

आजको राशिफल : २०८१ असार २ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)शरीरमा...