Advertisement
Advertisement

Day: २४ मंसिर २०८०, आईतवार ०१:५८

आजको राशिफल : २०८० मंसिर २४ मंसिर २०८० आइतवार

आजको राशिफल : २०८० मंसिर २४ मंसिर २०८० आइतवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । क...