Advertisement
Advertisement

Day: ५ कार्तिक २०८०, आईतवार ०१:२४

आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

आजको राशिफल : २०८० कार्तिक ०५ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जग्ने छ। सहयोगी हाट अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुन...