आजको राशिफल : २०८० मंसिर २६ गते (मंगलवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खन...
