Advertisement
Advertisement

Day: २३ जेष्ठ २०८२, बिहीबार ०१:१७

आजको राशिफल: २०८२ जेठ २२ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ २२ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्यानमा राम्रो प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।  कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विवादको सम्भावना छ, ...