मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वाणिको प्रभावले सबैलाई चकित पारिनेछ ।। वक्तृत्व क्षमतामा अचानक बृद्दी हुनेछ । आज आम्दानी बढेर जानेछ । मिष्ठान्न भोजनको पनि स्वाद लिन पाइनेछ । अढ्किएका समस्त बहुमुल्य अलङ्कारहरुको पुन: फिर्ती हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनावश्यक झैझमेलामा फस्न सकिनेछ । खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला । लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
गरेका का...