Advertisement
Advertisement

Day: ६ जेष्ठ २०८२, सोमबार ०१:५०

आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ । कर्म गरेकै आधारमा सम्मानित भइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ ।...