Advertisement
Advertisement

Day: ५ चैत्र २०८१, बुधबार ०१:५६

आजको राशिफल: २०८१ चैत ६ गते बुधबार

आजको राशिफल: २०८१ चैत ६ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,परिश्रम अनुरूप लाभ नमिल्नाले मन चिन्तित रहने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम को झमेला ले तनाब बड्ने छ,मान सम्मान मिल्ने छ,सकारात्मक बिचार र धैर्यता ले सफलता प्राप्त हुने छ,स्वास्थ्य भने प्रतिकुल रहने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) पारिवारिक भेटघाट रहने छ,यात्रा को योग रहेको छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,खर्च भने बड्ने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,यात्रा हुन सक्ने समय छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) ...