मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी ...