नेकपा एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । यस्तै बिहीबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।
एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।...
२१ असार २०८१, बिहीबार ०२:११२१ असार २०८१, बिहीबार ०२:११२१ असार २०८१, बिहीबार ०२:११ by एलिनाNo Comments
२०८१ असार २० गते | बिहीवार ४ जुलाई २०२४। आषाढ कृष्णपक्ष, त्रयाेदशी तिथि, ५ः३७ बजेपछि चतुर्दशी। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १६ः२४ बजेपछि मिथुन।
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्...