मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)साथिभाईसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्यम रहेकोछ । आसा देखाउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा पछि परिने चिन्ताले सताउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँ...