मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ।
कन्...
१५ कार्तिक २०८२, शुक्रबार ०१:४५१५ कार्तिक २०८२, शुक्रबार ०१:४५१५ कार्तिक २०८२, शुक्रबार ०१:४५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिनमा आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा नसोचेको कार्य बन्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको साथ पाइनेछ। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहायता मिल्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नकारात्मक मानसिकताल...
१४ कार्तिक २०८२, बिहीबार ०१:१४१४ कार्तिक २०८२, बिहीबार ०१:१४१४ कार्तिक २०८२, बिहीबार ०१:१४ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्याउनेछ। बोलचालमा संयमता आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप ...
१३ कार्तिक २०८२, बुधबार ०१:५०१३ कार्तिक २०८२, बुधबार ०१:५०१३ कार्तिक २०८२, बुधबार ०१:५० by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईंको उर्जा उच्च रहनेछ। नयाँ काम सुरु गर्न मन लाग्न सक्छ। तर योजना बिना कदम चाल्नाले बाधा आउन सक्छ । पहिले राम्रो योजना बनाई अघि बढ्नुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक मामिलामा सुधार आउने संकेत छ। तर अनावश्यक खर्चले घाटा गर्न सक्छ । महत्वपूर्ण खर्च मात्रै गर्नुहोस्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समय मिलाएर सामाजिक क्रियाकलापमा सहभागि हुनुहोस्। नयाँ मानिसहरू भेट्न सकिन्छ। तर शब्द चयनमा सावधानी गर्नुहोस् । केही कुरा अनायासै विवाद उत्पन्न गर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग मिलेर काम गर्नु लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। स्वास्थ्यको ख्याल राख्नुहोस् । विश्राम र पोषण पर्याप्त लिनुहोस्।
सिंह (मा, मि...
१२ कार्तिक २०८२, मंगलवार ०१:५६१२ कार्तिक २०८२, मंगलवार ०१:५६१२ कार्तिक २०८२, मंगलवार ०१:५६ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईंको उर्जा र जोश राम्रो रहनेछ। नयाँ योजनाहरु प्रारम्भ गर्न उत्तम समय छ। तर सबै कुरा तुरुन्त निर्णय गरेर अघि नबढ्नुहोस् — सोच-विचार गरेर कदम चाल्नोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक पक्षमा सुधार आउनेछ। अनावश्यक खर्च कटौती गर्न मन लगाउनुहोस्। मित्र र परिवारसँगको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्यमा सानोतिनो समस्या आउन सक्छ — विशेषगरी पेट वा पाचन प्रणालीको ख्याल राख्नुपर्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक संवाद र मानिसहरूसँगको सम्बन्धमा सफलता मिल्नेछ। काममा सहयोगी मिल्नेछ। तर बोली र व्यवहारमा सावधानी अपनाउनुस् — अनावश्यक विवाद नबनोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर र परिवारमा सुखद वातावरण रहनेछ। पुराना मतभेद मिल्ने सम्भावना छ। कामका क्षेत्रमा ध्यान दिने हो भने राम्रो नतिजा मिल्न...
११ कार्तिक २०८२, सोमबार ०१:४४११ कार्तिक २०८२, सोमबार ०१:४४११ कार्तिक २०८२, सोमबार ०१:४४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिक÷ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुब...
१० कार्तिक २०८२, आईतवार ०१:२५१० कार्तिक २०८२, आईतवार ०१:२५१० कार्तिक २०८२, आईतवार ०१:२५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्न...
९ कार्तिक २०८२, शनिबार ०२:०८९ कार्तिक २०८२, शनिबार ०२:०८९ कार्तिक २०८२, शनिबार ०२:०८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । कामधन्दाबाट हिजोअस्ति झैं नै...
८ कार्तिक २०८२, शुक्रबार ०१:३०८ कार्तिक २०८२, शुक्रबार ०१:३०८ कार्तिक २०८२, शुक्रबार ०१:३० by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । बढी महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नता...
७ कार्तिक २०८२, बिहीबार ०१:२४७ कार्तिक २०८२, बिहीबार ०१:२४७ कार्तिक २०८२, बिहीबार ०१:२४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवा...