कोरियन पर्व सलनालको अवसरमा ईलामेली समाज, दक्षिण कोरिया द्वारा आयोजित ‘ILAMELY MUSICAL NIGHT 2026’ कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार कार्यक्रमबाट करिब १ करोड २० लाखभन्दा बढी नाफा भएको दाबी गरिएको छ ।
तर सार्वजनिक गरिएको हिसाब–किताबसँगै खर्च शीर्षकहरूलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् ।
समाजले करिब ३ करोड ५४ लाख वोन आम्दानी र २ करोड ३५ लाख वोन खर्च देखाएको छ । तर खर्चतर्फ हेर्दा एउटै प्रकृतिका शीर्षकहरूमा पटक–पटक ठूलो रकम छुट्याइएको देखिन्छ ।
विशेषगरी कलाकारसँग सम्बन्धित खर्च विभिन्न शीर्षकमा विभाजन गरी उल्लेख गरिएको छ—जस्तै कलाकार भिषा प्रकृया खर्च, हवाई टिकट, व्यवस्थापन खर्च आदि जसले वास्तविक खर्च स्पष्ट बुझ्न कठिन देखिन्छ।
त्यसैगरी प्रचार–प्रसार शीर्षक पनि फरक–फरक बुँदामा राखेर खर्च देखाइएको छ । पोस्टर, प्रचार सामग्री, टिकट छपाइ लगायतका शीर्षकम...
८ चैत्र २०८२, आईतवार ००:२५८ चैत्र २०८२, आईतवार ००:२५८ चैत्र २०८२, आईतवार ००:२५ by विशाल श्रेष्ठNo Comments